“मुस्कान जिवनको लागी (Smile for Life) ” भन्ने नारा सहित विश्व मुख स्वास्थ्य दिवसको (Oral Health Day) २०१५ अवसरमा भोली मिति २०७१ चैत्र ६ गते देखी चैत्र १२ गते सम्म निशुल्क दन्त परिक्षण गरिने जानकारी गराइन्छ ।
हिमाल डेण्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेण्टल साइन्स
चावहिल काठमाण्डौ
Phone: 01-4491500, 4492692, 4492800
Email: info@himaldental.com.np
Post your comments